Contact Us

संचालक समिति

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।
Rajendra sir
श्री राजेन्द्र प्रसाद श्रेष्ठ, अध्यक्ष

श्री राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको कार्पेट उद्योगमा आफ्नो पहिचान बनाउन सफल व्यक्तित्व हुनुहुन्छ। श्री श्रेष्ठ पर्यटन व्यवसायमा पनि संलग्न हुनुहुन्छ।

Ramesh sir (small)
श्री रमेश कुमार लुईंटेल, सञ्चालक

श्री रमेश कुमार लुईंटेल सञ्चालक समितिमा बुद्ध एअर प्रा. लि.को प्रतिनिधित्व गर्नुहुन्छ। श्री लुईंटेल बुद्ध एअर प्रा. लि.मा लेखा विभागमा कार्यकारी प्रबन्धक हुनुहुन्छ। बुद्ध एअर २०५४ आश्विन २५ का दिन बिचक्राफ्ट १९००डी बाट प्रथम उडान गरी सञ्चालनमा आएको थियो। हाल बुद्ध एअर संग दुई बिचक्राफ्ट १९००डी, तीन ए टी आर ४२ तथा तीन ए टी आर ७२ विमानहरू छन्।

SIDDHI_MAN_BASNYAT
श्री सिद्धिमान सिंह बस्न्यात, स्वतन्त्र सञ्चालक

श्री सिद्धिमान सिंह बस्न्यात यस शिखर इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हुनुहुन्छ। वहांको बीमा क्षेत्रमा चार दशक भन्दा बढी अनुभव छ।

skand_amatya
श्री श्री स्कन्द अमात्य, सञ्चालक (साधारण शेयरधनीहरूको तर्फबाट)

श्री स्कन्द अमात्य सञ्चालक समितिमा साधारण शेयरधनीहरूको प्रतिनिधि गर्नुहुन्छ।श्री स्कन्द अमात्य मल्टी ट्रेडिंग प्रा. लि. को प्रबन्ध निर्देशक हुनुहुन्छ। साथै उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थामा पनि आबद्ध हुनुहुन्छ।

sauravjbr
श्री सौरभ जंगबहादुर राणा, संचालक

dinesh_bajracharya
श्री दिनेश बज्र बज्राचार्य, सञ्चालक (साधारण शेयरधनीहरूको तर्फबाट)

श्री दिनेश बज्र बज्राचार्य सञ्चालक समितिमा सर्वसाधारण शेयरवालाको प्रतिनिधि गर्नुहुन्छ।श्री दिनेश बज्र बज्राचार्य मिलन मल्टीपर्पोज सहकारी संस्थाको कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसैगरी वहाँ मिलन इन्भेस्टमेन्ट कम्पनीको पनि कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। यसको अलावा वहाँ विभिन्न निजी तथा गैह्र सरकारी संस्थामा संचालक हुनुहुन्छ।

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np