हामी कहाँ छौं

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

  • सर्वाधिक प्रिमियम सङ्कलन गर्ने कम्पनीहरू मध्ये अग्र पंक्तीमा
  • राष्ट्रको सर्वाधिक पूँजी वहन गर्ने कम्पनीहरू मध्ये अग्र पंक्तीमा
  • हाल न्युरोड, सातदोबाटो, एकान्तकुना, थापाथली, विराटनगर, विरगञ्ज, पोखरा, नेपालगञ्ज, बुटवल, नारायणगढ, हेटौंडा, इटहरी, वीर्तामोड, धनगढी, दाङ र लाहान साथै कुमारी बैंक र ग्लोबल आईएमई बैंकमा बैंक एस्योरेन्स गरी जम्मा १८ वटा शाखा कार्यालयहरू तथा विराटनगर र हेटौंडामा क्षेत्रिय कार्यालय सञ्चालनमा आएको
  • सामाजिक उत्तरदायीत्त्वको रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको
  • बीमा सम्बन्धी विस्तृत सफ्टवेयर प्रयोगमा ल्याएको

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np