Branch Seminar सम्पन्न

यस शिखर इन्स्योरेन्स कम्पनी लि. को थापाथली, काठमाण्डौं स्थित केन्द्रीय कार्यालय भवनमा श्रावण ३१ तथा भाद्र १ गतेका दिन यस कम्पनीको Branch Seminar - 071 सम्पन्न भयो। सो दुई दिने कार्यक्रममा विभागीय प्रमुखहरू तथा सम्पूर्ण शाखा प्रमुखहरू उपस्थित हुनु भएको थियो। कार्यक्रममा सबै शाखा कार्यालयहरूको गत वर्षको कार्य विश्लेषण गर्नुका साथै यस वर्षको लागि रणनितिको बारेमा छलफल गरिएको थियो।

फोटोहरू

MORE NEWS