Contact Us

"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

"अभियान" दैनिकमा प्रकाशित हकप्रद शेयर निष्काशन सम्बन्धि सूचना।

2014-02-04 10:04:29

यस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७०/०३/०५ मा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित भई कम्पनीका शेयरधनीहरूमा २:१ (विद्यमान २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले) हकप्रद शेयर निष्काशन प्रयोजनका लागि मिति २०७०/१२/१९ गते शेयरधनी  दर्ता पुस्तिका बन्द गरिने व्यहोरा शेयरधनीहरू लगायत सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौं। image-3

MORE NEWS