Contact Us

"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

'नयाँ पत्रिका' दैनिकमा प्रकाशित बोनस शेयर वितरण सम्बन्धि सूचना

2014-02-04 10:02:51

शिखर इन्स्योरेन्स कम्पनी लि. को मिति २०७०/०३/०५ गते बसेको आठौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०६८/०६९को चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर पारित गरे बमोजिम बोनस शेयर देहायको तालिका अनुसार मिति २०७० आषाढ ७ गते देखि वितरण हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावमा जानकारीको लागि सुचित गरिन्छ। 14

MORE NEWS