"अभियान" दैनिकमा प्रकाशित नवौं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

यस कम्पनीको सञ्चालक समितिको मिति २०७१/०२/१२ गते बसेको सञ्चालक समितिको १०१ औं बैठकको निर्णयानुसार मिति २०७१ साल आषाढ ६ गते शुक्रबार (तदनुसार जुन २०, २०१४), बिहान ११:०० बजे, कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेण्टर, थापाथली, काठमाण्डौंमा विभिन्न प्रस्ताव उपर छलफल गरी निर्णय गर्न कम्पनीको नवौं वार्षिक साधारण सभा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूलाई उपस्थितिको लागि अनुरोध गरिन्छ। image-3

MORE NEWS