सर्वसाधारण समूह तर्फको खरिद नगरिएका हकप्रद शेयर लिलाम विक्रि गरी बाँडफाँड गरिएको सम्बन्धी सूचना

‌ यस कम्पनीद्वारा जारी गरिएको हकप्रद शेयर मध्ये सर्वसाधारण समूह तर्फको खरिद नगरिएका १०,१५७ कित्ता हकप्रद शेयर लिलाम बढाबढ मार्फत् विक्रि गर्न मिति २०७१/०३/१० गते सूचना प्रकाशन गरिए बमोजिम प्राप्त शिलबन्दी बोलपत्र मिति २०७१/०३/१७ गते विक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स् लि.को कार्यालयमा खोली देहाय बमोजिम बाँडफाडँ गर्ने निर्णय गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिन्छ।

सि.नं. नाम बाँडफाँडबाट प्राप्त शेयर कित्ता प्रति कित्ता रकम रू.
धर्म खड्‍गी ११० ९००
अमृत नाथ रेग्मी १०० ८८०
नवराज सुवेदी १०० ८५०
मुक्तिनाथ सापकोटा १०० ८४१
पवन कुमार अग्रवाल १००० ८४०
राजेश कुमार अग्रवाल १००० ८४०
देवराज पाण्डे १०० ८४०
अनुप तुलाधर १५० ८४०
मुकेश अग्रवाल ५०० ८३५
१० हितेश अग्रवाल ५०० ८३५
११ सौरभ अग्रवाल २०० ८३१
१२ सानु काजी महर्जन १०० ८३१
१३ नानु काजी महर्जन १०० ८२६
१४ केशरी श्रेष्ठ १०० ८२५
१५ गौरव सापकोटा १५० ८२५
१६ लक्ष्मी प्रसाद खकुरेल १०० ८२५
१७ सुशिला अग्रवाल २०० ८२१
१८ कृष्ण शरण फुँयाल १०० ८२१
१९ प्रतिक पाण्डे १५० ८२०
२० शम्भु कार्की ३४० ८१७.२५
२१ अमर प्रकाश श्रेष्ठ ५०० ८१५
२२ रमेश मान ताम्राकार ११० ८१५
२३ उमेश महर्जन २५० ८१५
२४ अमित कुमार गुप्ता ५०० ८१५
२५ आन्या अग्रवाल २०० ८११
२६ मेघ राज गडिया अग्रवाल २०० ८११
२७ निहारीका अग्रवाल २०० ८११
२८ सुरज बंशल १५० ८११
२९ परिधि सिङ्घानिया १०० ८११
३० शैलेश के. डि. श्रेष्ठ १०० ८१०
३१ अमिता श्रेष्ठ ५०० ८१०
३२ दया लक्ष्मी बसुला १०० ८१०
३३ सुजेन्द्र श्रेष्ठ १०० ८१०
३४ जागुआर इन्भेष्टमेण्ट प्रा. लि. ३०० ८१०
३५ प्रसन्न बस्नेत ६३० ८०७
३६ दिपेन्द्र मुनंकर्मी १०० ८०७
३७ विद्या श्रेष्ठ ९१७ ८०६.४५
जम्मा कित्ता १०१५७
 

MORE NEWS