"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

सूचि दर्ताको लागि सूचना

2015-06-08 07:47:47

शिखर इन्स्योरेंस कम्पनी लिमिटेडको आ.व. २०७२/७३ को लागि आवस्यक पर्ने सेवा तथा सामाग्रीहरुको सूचि दर्ताको लागि इच्छुक आपूर्तिकर्ता/उत्पादक/बितरक /सेवा प्रदायक लाई यो सूचना प्रकाशित गरिएको छ। Enlistment

MORE NEWS