हकप्रद तथा बोनस शेयर सूचिकरण गरिएको बारे सूचना

यस कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रू.१००/- दरको शेयर संख्या नं १७,५०,००१ देखि २६,२५,००० सम्मको ८,७५,००० कित्ता हकप्रद शेयर तथा शेयर संख्या नं २६,२५,००१ देखि २९,७७,७२० सम्मको ३,५२,७२० कित्ता बोनस शेयर सूचिकरण विनियमावली बमोजिम स्टक एक्सचेञ्जमा कारोवार हुन सक्ने गरी मिति २०७१/०५/१० को निर्णय अनुसार सूचिकरण गरिएको व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरूमा जानकारी गराउँछौं।

right share listedbonus share listed

MORE NEWS