Contact Us

COVID - 19 Insurance
Right Share Eligibility Check
"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

अधिक बीमाशुल्क फिर्ता गरिने सम्बन्धी सूचना

2015-05-27 08:36:06

२०७२ साल बैशाख १२ मा गएको विनाशकारी महाभुकम्प तथा बारम्बार आइरहेको भुकम्पका कम्पन/पराकम्पनको परिणाम तथा सोले निम्त्याउने जोखिमको सम्भाव्यता अध्ययन गरी बीमा तथा पुनर्बीमाको सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्यनजर गरी यस कम्पनीले परिवर्तित दर तथा शर्त बमोजिम अग्नि तथा ग्राहस्थ बीमालेख जारी गरिएकोमा तत्सम्बन्धि बीमा समितिको मिति २०७२/०२/०५ को निर्देशन मार्फत् साविक दर तथा शर्त बमोजिम नै बीमालेख जारी गर्नु भन्ने निर्देशन भए बमोजिम यस सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ। vacancy

MORE NEWS