Contact Us

"शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।"

"अभियान" दैनिक पत्रिकामा प्रकशित हकप्रद शेयर तथा बोनस शेयरको प्रमाण-पत्र वितरण बारेको सूचना

2014-07-06 10:22:27

यस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७०/१२/१८ गते सम्म कायम साविक शेयसधनीहरूका लागि दुई शेयर बराबर एक शेयर (२:१) को अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरहरू रितपूर्वक आवेदन दिनुहुने शेयरधनीहरूमा बाँडफाँड गरिएको हुँदा बाँडफाँडबाट कायम शेयरधनीहरूलाई यस कम्पनीबाट जारी भएका हकप्रद शेयसको प्रमाण-पत्र मिति २०७१/०३/२२ गते आईतबार देखि वितरण गर्ने व्यवस्था मिलाईइको व्यहोरा सूचित गरिन्छ।remaining right share

MORE NEWS