Contact Us

Download Form

CATTLE INSURANCE PROPOSAL FORM (38.91 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

यस बीमाले कृषि क्षेत्रका पशुपालन, पंछी पालन, माछा पालन, तथा धान, तरकारी, फलफुल खेती आदि जस्ता व्यवसायहरूमा आगलागि, दैवी प्रकोप (भूकम्प, बाढी, पहिरो, आँधीबेरी), रोग, किरा आदिबाट हुने हानी नोक्सानीको बीमा सुरक्षा प्रदान गर्दछ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले  २०६९ साल, फाल्गुण २४ मा पहिलो बीमालेख  जारी गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha