Contact Us

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

यस बीमाले बढी वित्तिय कारोवार गर्ने बैंक जस्ता संस्थाहरूलाई एकै बीमालेखबाट धेरै जोखिमहरू समावेश हुने गरी बीमा सुरक्षा प्रदान गर्दछ। यसमा परिसर भित्र रहने नगद/मूल्यवान वस्तु, नगदको वसार पसार, फर्जी चेक, धोकाधडी, फर्जी दस्तखत, कर्मचारीहरूको बेइमानी आदि जस्ता जोखिमहरू समावेश भएको हुन्छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha