Contact Us

Download Form

CASH IN TRANSIT INSURANCE PROPOSAL FORM (41.85 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

नगद कारोबार सधैं जोखिम पूर्ण हुन्छ र त्यसमा पनि नगदको वसार पसारमा जोखिम अझ बढी हुन्छ। जोखिम पैसा गुमाउनुसँग मात्र सम्बन्धित हुँदैन, धेरै ठुलो रकम भएमा सम्बन्धित व्यक्तिको जिउ ज्यान कै खतरा पनि हुन सक्छ। आर्थिक कारोबार गर्ने वित्तीय संस्था लगायतका व्यक्ति तथा कार्यालयहरु जांहा हरेक दिन ठुलो रकमको वसार पसार हुन्छ वा कार्यालय परिसर भित्र सेफ, काउन्टरमा रकम भइरहन्छ, को लागि शिखर इन्स्योरेन्सको मार्गस्थ नगद बीमा आर्थिक क्षतिबाट राहत पाउन सर्वोत्तम उपाय हो।

.

यो बीमाले नगदको साथै ड्राफ्ट, चेक, हुलाक आदेश, धनादेश आदि जस्ता नगद कारोबारमा संलग्न हुने दस्तावेजहरु पनि समावेश गर्दछ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha