Contact Us

Download Form

CONTRACTOR'S ALL RISK INSURANCE PROPOSAL FORM (18.06 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

ठेकेदारको सम्पूर्ण जोखिम बीमाले सबै किसिमको सिभिल ईञ्जिनियरिङ्ग परियोजना जस्तै भवन, बाँध, फ्लाईओभर आदि निर्माणको सुरक्षा उपलब्ध गराउँछ। यसको बीमित परियोजनाको मालिक, ठेकेदार र उप-ठेकेदार मध्ये एक का एक भन्दा बढी हुन सक्छन्।

यो बीमालेखले परियोजनाको कार्यकालमा भएको दुर्घटनाबाट हुने आंशिक वा पूर्ण भौतिक क्षतिको क्षतिपूर्ति गर्छ। अपवादमा राखेको बाहेक यसमा सबै जोखिमहरू सुरक्षा गराउन सकिन्छ।

यसको शुरूआत कार्य थालनी भएको वा कार्यस्थलमा हुने पहिलो चलानी जुन पहिला हुन्छ त्यसबाट भई कार्य समाप्ती तथा हस्तान्तरण वा बीमालेखको खारेजी जुन पहिला हुन्छ त्यहाँ अन्त्य हुन्छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha