सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np
शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ। यो बीमा बिभिन्न प्रकारका सिभिल निर्माण कार्य तथा मेशिनरि जडान  कार्य सम्पन्न गर्नको लागि आवश्यक उपकरणहरु जस्तै एक्स्काभेटर, डोजर, रोड रोलर, क्रेन, भाइब्रेटर, कम्प्रेसर, मोटर ग्रेडर, कन्भेयर बेल्ट, साइट होइस्ट आदिको बीमा गरिन्छ। यस्ता उपकरणको बीमा निर्माण/जडान स्थलमा मा मात्र लागू हून्छ। समाविष्ट जोखिमहरु १. दुर्घटना/बाह्य कारण बाट हुने क्षति २. अग्नि, चट्याङ ३. दैवी प्रकोप (भूकम्प, बाढी, पहिरो, हुरिबताश) आदि
यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha