सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आयात हुने सामानहरु भारतीय बन्दरगाह देखि नेपाल सम्म आउने क्रममा चोरी, चुहावट, बेपत्ता हुनु जस्ता कारणबाट नेपाल नभित्रिएको खण्डमा सम्बन्धित सामानको आयातकर्ताले भारत सरकारलाई तिर्नु पर्ने सामानको बिजक मूल्य र भारतको बजार मूल्यको भिन्नता यस बीमा अन्तर्गत बीमा गर्न सकिन्छ ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha