Download Form

ERECTION ALL RISK INSURANCE PROPOSAL FORM (21.30 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

यो बीमालेखले मेशिनरी तथा प्लान्टको जडान गर्नु भन्दा अगाडिको जोखिम, जडान गर्दा र जडान पछि गरिने परीक्षणको जोखिम समेतको बीमा सूरक्षा उपलब्ध गराउँछ। यो बीमाले समावेश गर्ने क्षेत्र फराकिलो छ। बीमाको सुरुवात जडान गर्ने मेशिनरीको पहिलो खेप जडान स्थलमा पुगे पछि हुन्छ र मेशिन जडान गरि परिक्षण समेत भइसके पछि सम्बन्धित मालिकलाई हस्तान्तरण गर्दा सम्म कायम गर्न सकिन्छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha