Contact Us

COVID - 19 Insurance

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

यो बीमालेख त्यस्ता कार्यालयहरूको आर्थिक सुरक्षाको लागि हो जसले आफ्ना केही अथवा सबै कर्मचारीहरूले गरेको चोरी, हिनामिना, विश्वासघात तथा जालसाजीपूर्ण कार्यले गर्दा आर्थिक क्षति बेहोर्नु पर्ने सम्भावना हुन्छ।

निष्ठा जमानी बीमा जसका विरूद्ध गरिएको छ ति सबै कर्मचारीहरू स्थायी, नेपाली नागरिक हुनुका साथै सबैको नाम प्रस्ताव फारममा उल्लेख गराउनु जरूरी छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha