Contact Us

Download Form

FIRE INSURANCE PROPOSAL FORM (69.82 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

भविष्यको बारेमा कोहि पनि सुनिश्चित हुन सत्तैकन। बिभिन्न कारणवश, जतिसुकै सुरक्षा उपायहरु अपनाए पनि अचानक हुन जाने दुर्घटनाहरु भई हाल्छन्। कुनै पनि बेला प्राकृतिक प्रकोप लगायतका जोखिमहरुको कारणबाट आफ्नो ठुलो लगानी गुमाउनु पर्ने अवस्था आइलाग्छ।

शिखर इन्स्योरेन्सको अग्नि तथा सम्बद्ध जोखिम बीमाले अग्नि, भूकम्प, हूलदङ्गा, रिसइवीपूर्ण कार्य, बिध्वंसात्मक गतिविधि तथा आतंकबाद, बाढी, पहिरो, आँधिबेरी, हवाई जहाज तथा अन्य वायवीय साधनबाट हुने क्षति आदि जस्ता जोखिमहरुको कारणबाट पर्न सक्ने आर्थिक क्षतिबाट सुरक्षित राख्न सहयोग पुर्‍याउछ।

आफ्नो तथा लगानीकर्ताको समेत आर्थिक अनिश्चितताबाट सुरक्षित बनौं ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha