Download Form

GROUP PERSONAL ACCIDENT INSURANCE PROPOSAL FORM (66.61 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

यो बीमा व्यक्तिगत दुर्घटना बीमासंग मिल्दो जुल्दो हुन्छ। व्यक्तिगत दुर्घटना बीमामा एक व्यक्ति विशेषको मात्र बीमा गरिन्छ भने सामूहिक दुर्घटना बीमामा धेरै व्यक्तिहरूको बीमा एकैसाथ गरिन्छ। आफ्नो संस्थाका कर्मचारीहरूको लागि सामूहिक दुर्घटना बीमा गरी ढुक्क हुनुहोस्

बीमालेख हेर्नुहोस

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।
यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha