Download Form

HEALTH INSURANCE PROPOSAL FORM (42.55 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

व्यक्ति वा परिवारको लागि अस्पताल भर्ना गर्नु पर्ने स्वास्थ्य उपचारको लागि स्वास्थ्य बीमा उपयुक्त बीमा हो। यसमा ५ देखि ६५ वर्ष सम्मका व्यक्ति वा परिवारले गैरनगदी उपचार (उपचार गराउँदाको पैसा तिर्नु नपर्ने) को लागि नेपाल र भारतका ४,००० भन्दा बढी सूचिकृत अस्पतालहरूमा उपचार गराउन वार्षिक २ देखि २० लाख सम्मको बीमा लिन सकिने व्यवस्था छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले यो सेवा २०६८ साल, भाद्र ५ बाट शुरु गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha