Download Form

HOUSEHOLD INSURANCE PROPOSAL FORM (41.38 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

हाम्रो जीन्दगीको सबैभन्दा मूल्यवान् सम्पत्ति नै हाम्रो घर त्यो स्थान हो जाँहा हाम्रो ह्दय बसेको हुन्छ र हरेक व्यक्ति आफ्नो घरलाई अधिकतम सुरक्षा दिन चाहन्छ। तर बिभिन्न सुरक्षा व्यवस्थाहरुको कारणबाट मात्रै घर सुरक्षित रहन सक्तैन। आगो, चोरी, हुलदँगा, तोडफोड, रिसइवीपूर्ण कार्य, बिध्वंसात्मक गतिविधि, आतँकबाद, भूकम्प, बाढी, पहिरो, आँधिबेरी जस्ता दैवी प्रकोपहरुको डर सधैं भइरहेको हुन्छ। कहिले काही सानो गल्तिले पनि ठुलो विपत्ति निम्त्याउन सक्छ। शिखर इन्स्योरेन्स कम्पनीको गार्हस्थ बीमाले माथि उल्लेखित जोखिमहरु बिरुद्ध सुरक्षण प्रदान गर्दछ। अतः शिखर गार्हस्थ बीमा नै आफ्नो घरको आर्थिक सुरक्षाको उत्तम उपाय हो।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha