Download Form

MARINE INSURANCE QUESTIONNAIRE FORM (48.30 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुबै व्यापारमा सामुद्रिक मार्गस्थ बीमा आवश्यक हुन्छ। निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगे सम्म बिभिन्न जोखिमहरूबाट हानी नोक्सानी हुन सक्छ अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टिथ राष्ट्र जाँहा समुद्री बन्दरगाह नभएको कारणबाट सामान ल्याउन र पठाउन बढी समय लाग्छ।

हाम्रो सामुद्रिक मार्गस्थ बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीकोबाट आर्थिक राहत प्रदान गरी व्यापरमा सुनिश्चितता ल्याउछ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha