Download Form

PERSONAL ACCIDENT INSURANCE PROPOSAL FORM (66.68 KB)

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

दूर्घटना कहीँ पनि र कुनै पनि समयमा हुन सक्दछ। प्रत्येक दुर्घटनाको परिणाम उपचार संगसंगै पैसाको पनि आवश्यक्त हुन्छ। परिवारको कुनै सदस्यको दुर्भाग्यपूर्ण दुर्घटनाले भावनात्मक कुठाराघात मात्र गर्ने होइन आर्थिक भार पनि संगसंगै निम्त्याउँछ र शिखर इन्स्योरेन्सको व्यक्तिगत दुर्घटना बीमाले निम्न अवस्थामा आर्थिक सहयोग पुर्‍याउँछ।

  • दुर्घटनाबाट मृत्यु
  • स्थायी पूर्ण र अम्शिक अशक्तता
  • अस्थायी पूर्ण अशक्तता
  • औषधोपचार खर्च

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha