Contact Us

COVID - 19 Insurance

सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

बैंक वा वित्तिय संस्थाले ऋण दिंदा, ऋण लिने व्यक्तिको मृत्यु वा स्थायी पूर्ण अशक्तताको कारणबाट ऋण तिर्न नसक्ने अवस्थामा बैंक वा वित्तिय संस्थाको तिर्न बाँकी ऋण यस बीमाले तिरिदिन्छ। साथै यसमा ऋणीले रोजगार गुमाएको अवस्थामा ३ महिने मासिक किस्ताबन्दी समेत समावेश हुन्छ।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले यो सेवा २०६८ साल, कार्त्तिक १ बाट शुरु गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha