सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

पदयात्रा बीमा व्यक्तिगत दुर्घटना बीमाको वृहत रूप हो। यो बीमा नेपाली तथा विदेशी पदयात्री तथा पर्वतारोहीहरूलाई मध्य नजर गरेर बनाइएको बीमा हो, जसमा व्यक्तिगत दुर्घटना बीमाले रक्षावरण नगर्ने केही जोखिमहरू जस्तै High Altitude Sickness, Frost Bite तथा Blizzard थपिएको छ। यसमा Snow Blindness भने समावेश गरिएको छैन।

शिखर इन्स्योरेन्स कम्पनी लि.ले २०६१ साल, मङ्गसिर २ गते देखि यस बीमालेख जारी गर्न शुरू गरेको हो।

यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha