सम्पर्क ठेगाना

शिखर बिज़ सेण्टर
पाँचौं देखि सातौं तल्ला
थापाथली, काठमाण्डौ नेपाल
पो. ब. नं: १०६९२
फोन नं: +९७७-०१-४२४६१०१, ४२४६१०२
फ्याक्स नं: ९७७-०१-४२४६१०३
ईमेल: shikharins@mos.com.np

शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ।

मौसम सुचकाड्ढमा आधारित बाली बीमामा बालीको उत्पादनको मुल्यको बीमा हून्छ। यसमा मौसममा आधारित जोखिमहरुलाई मात्र समावेश गरिन्छ जस्तै खडेरी, अत्याधिक बर्षा, तूषारो आदि। यसमा कूनै खास बालीलाई त्यसको लागि चाहिने मौसमी अवस्थाहरु एक निश्चित सीमा भन्दा बढी वा घटी भएमा दावी दिने गरिन्छ। बीमा दावीको मापदण्ड तयार गर्न सो स्थानको कमसेकम २० बर्षको मौसमी तथ्याड्ढ आवश्यक हून्छ। नेपालमा पहिलो पटक जूम्लामा जूम्ला उपत्यकाको स्याउ खेतिमा मौसम सुचकाड्ढमा आधारित बीमा गरिएको छ। यसमा खडेरी जोखिमको लागि स्याउको उत्पादनको मुल्यमा बीमा गरिएको छ।
यस बीमा सेवाको थप जानकारीको लागि तलको फाराम भरी पठाउनुहोस्






 इमेल प्रतिक्रिया चाहानुहुन्छ ?

captcha