"अभियान" दैनिकमा प्रकाशित सर्वसाधारण समूहको हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्रि गर्ने बारेको शिलबन्दी बोलपत्र आव्हानको सूचना

यस कम्पनीको मिति २०७०/१२/३० देखि २०७१/०२/०४ गते सम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सर्वसाधारण समूह तर्फ १०,१५७ कित्ता शेयरको लागि आवेदन नपरेकाले प्रचलित नियम कानून तथा धितोपत्र निष्काशन निर्देशिकाको अधिनमा रही उक्त शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने यस कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सर्वसाधारण तर्फको उक्त शेयरहरू खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी संस्थाहरूले मिति २०७१/०३/१६ गते सोमबार (बैंकिङ्ग समयसम्म) भित्र यस निष्काशनको लागि नियुक्त बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स् लिमिटेड लाजिम्पाट काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबोल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ।remaining right share

MORE NEWS