०१-५३४६१०१ (Head Office), ०१-५३४६१०२
९:३०-५:३० बजे (आइत-शुक्र) | ९:३०-३:०० बजे (शुक्र-शाखाहरु)
शिखर बिज सेन्टर, थापाथली, काठमाडौं, नेपाल
यस कम्पनीको निर्जिवन बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुक व्यक्ति र संस्थाहरुको लागि आ. व. २०८१/८२ मा निम्न तालिका अनुसार तालिम संचालन हुने भएकाले तालिममा भाग लिन चाहने व्यक्तिहरुले सम्बन्धित ठेगानामा निवेदन दिन सक्नुहुनेछ ।
मिति : २०८१/११ /१३ मङ्गलवार (तदनुसार २०२५/०३/२५) समय : ११:०० बजे स्थान : शिखर इन्स्योरेन्स कम्पनी लि., केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली